प्रदीप पाैडेलले एक महिनामा गठन गरे सचिवालय, दुई जना सवारी चालक


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले करिब एक महिना पछि स्वकीय सचिवालय गठन गरेका छन् । समयमै गर्नुपर्ने सचिवालय गठनमा ध्यान नदिदा आलोचना खेप्दै आएका थिए ।

मन्त्रीले स्वकीय सचिवालयमा दुई जना सवारी चालक राखेका छन् ।
मनाेज आचार्य स्वकीय प्रशासक सहायक, रमिला वाग्ले स्वकीय अधिकृत, अनुज बस्नेत कार्यालय सहयोगी, मन बहादुर सेन सवारी चालक र सन्तोष गुरुङ सवारी चालकमा नियुक्ति गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ