काठमाडौं। दसैँ अगाडि बालेन मन्त्रिपरिषद्को अन्तिम बैठक बस्न लागेको छ। आज मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। दसैँ अगाडि यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ। भोलिबाट दसैँ बिदा हुँदैछ। सरकारी कार्यालय कार्तिक ९ गते सोमबार (१० दिनमा) खुल्नेछ। दसैँ बिदा (बिदा)मा मन्त्रिपरिषद्को बैठक बस्दैन। त्यसैले दसैँ अगाडिको अन्तिम […]
काठमाडौं। स्वास्थ्य सेवामा एक दर्जन एघारौं तहका (सहसचिव) अवकाशको मुखमा रहेका छन्। ३०-५५ लागू हुने स्वास्थ्य सेवामा हो भने घर जाने दुई दर्जन नाघ्ने देखिन्छ। सचिव बढुवाको लाइनमा रहेका विनोद विन्दु शर्मा, सुधा देवकोटा, अजित रायामाझी लगायत उक्त रूचीमा देखिन्छन्। यिनीहरू ५८ पूरा भइसकेका एघारौं तहका कर्मचारी (सहसचिव) हुन् । स्वास्थ्य सेवामा ६० वर्ष उमेर […]
काठमाडौं । पाइलट पनि यही समाजका भएकाले उनीहरूले लागूऔषध प्रयोग गर्दैनन् भनेर दाबी गर्न सकिने अवस्था नरहेको एभिएसन मेडिसिन चिकित्सक प्राध्यापक डा. लोचन कार्कीले बताएका छन्। उनका अनुसार समाजमा लागूऔषधको प्रयोग हुने भएकाले उड्डयन क्षेत्रमा संलग्न व्यक्तिको स्वास्थ्य परीक्षणमा पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। केही वर्षअघि पोखरामा प्याराग्लाइडिङ उडाउने एक पाइलटको लागूऔषध प्रयोग पुष्टि […]
काठमाडौं। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गइसकेका छन्। ५ वर्ष सचिव चलाएर रवि घर गएका हुन्। रविका दाइ महादेव भने अझै नेपाल सरकारको सचिवमा कार्यरत छन्। राष्ट्रपति कार्यालयका सचिव माहादेव ५८ वर्ष पूरा भएर पुस मसान्तमा अनिवार्य अवकाशमा जाने सूचीमा छन्। माहादेव पनि सचिवबाट घर जाने तयारीमा लागेका हुन्। २०२८ साल जेठका रवि […]