यस्तो छ बीपी प्रतिष्ठानको शैक्षिक अवस्था र जनशक्ति अध्ययन प्रतिवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले बनाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको शैक्षिक अवस्था र जनशक्ति अध्ययन सम्बन्धी कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेबसाइटमार्फत कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रा.डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा बनेको तीन सदस्य अध्ययन कार्यदलले बीपीमा अनेकौं वेथिति औल्याएको छ ।
यस्तो छ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको शैक्षिक अवस्था र जनशक्ति अध्ययन सम्बन्धी कार्यदलको प्रतिवेदन :
तपाईको प्रतिक्रिया दिनुहोस