भोजपुरको आमचाेक गाउँपालिकाले माग्याे ३५ जना कर्मचारी

काठमाडौ । आमचाेक गाउपालिका भाेजपुरले विभिन्न पदमा ३५ जना कर्मचारी मागेकाे छ । सेवा करारमा नायब प्राविधिक सहायक, नायब पशु स्वास्थ्य प्राविधिक, हेल्थ असिस्टेन्ट, अनमी र कार्यालय सहयाेगी माग गरेकाे छ ।
तपाईको प्रतिक्रिया दिनुहोस