खुसीको खबर, गण्डकी प्रदेशले माग्यो ठुलो संख्यामा जनशक्ति

काठमाडौं । गण्डकी प्रदेशले चौथो, पाचौ प्राबिधिक र अप्राबिधिक विभिन्न पदको बिज्ञापन प्रकाशन गरेको छ ।
प्रदेशले प्रदेश सेवामा हेल्थ असिस्टेन्ट को पद संख्या २, स्टाफ नर्सको पद संख्या ६, पब्लिक हेल्थ नर्सको पद संख्या २, स्थानीय सेवामा हेल्थ असिस्टेन्ट को कुल पद संख्या ६५, स्थानीय सेवामा स्टाफ नर्सको कुल पद संख्या १५ र स्थानीय सेवामा पब्लिक हेल्थ नर्सको कुल पद संख्या २ गरी जम्मा ९२ जनाको विज्ञापन गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस