स्वास्थ्यमन्त्रीको टोली आउने भएपछि बीपीमा यस्तो गरियो

धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिको टोली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्दा प्रतिष्ठान परिसरमा दबाब दिने उद्देश्यले ब्यानर बनाएर राखिएका थिए ।
सरकारसँग विभिन्न सममया भएका सम्झौता र सरकारी प्रतिबद्धता बुझिने गरी राखिएको थियो । सरकारी टोलीलाई दबाब सिर्जना हुने गरी ती कुरा खारिएको देखिन्छ ।
बीपी प्रतिष्ठानमा के गरिरहेको छ सरकार? जनता तपाईंहरुलाई हेरिरहेका छन् भन्ने सन्देशसहित स्वास्थ्यमन्त्री खतिवडा प्रधानमन्त्री शेरबहादुर देउवालगायतको फोटोसहितको ब्यानर राखिएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस