यस्तो रह्यो मेडिकल कलेज तथा अस्पताहरुको लक्ष्मीपूजा

काठमाडौं । यसपालिको तिहारको विशेष दिन लक्ष्मीपूजा भव्य रूपमा सम्पन्न भएको छ । सबै क्षेत्रमा जस्तो मेडिकल क्षेत्रमा पनि लक्ष्मीपूजा विशेष रुपमा सम्पन्न भएको छ ।
मेडिकल कलेज तथा अस्पतालहरूले लक्ष्मीपूजा विशेष रूपमा सम्पन्न गरेका छन् । यस्तो रह्यो मेडिकल कलेज तथा अस्पताहरुको लक्ष्मीपूजा :



क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस