भारतबाट २० लाख डोप कोभिसिल्ड खोप आउँदै
काठमाडौं । भारतबाट २० लाख डोप कोभिसिल्ड खोप आउँदै छ ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत २० लाख डोज कोभिसिल्ड खोप आउन लागेको हो । एक दुई दिनभित्रै उक्त खोप आउन लागेको हो ।
भारतले कोभिसिल्ड खोप निर्यातको अनुमति दिइसकेको छ । नेपालमा पछिल्लो समय प्रयाप्त खोप आएपछि खोप कार्यक्रम नियमित गरिएको हो ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस