ओमिक्रोनबाट अमेरिकामा एक जनाको मृत्यु


काठमाडौं  । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट अमेरिकामा एक जनाको मृत्यु भएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकामा ओमिक्रोन भेरिएन्टबाट पहिलोपटक ती संक्रमितको मृत्यु भएको हो ।

बेलायतमा तीब्र गतिमा फैलिरहेको ओमिक्रोनले अमेरिकालाई पनि सताउन थालेको छ । संक्रमितको मृत्यु भएसँगै  अमेरिकामा थप सतर्कताअपनाइएको अमेरिकी सञ्चारमाध्यमहरूको भनाइ छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ