नर्भिक र प्रसूति गृहबीच पोखरी !


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) बीचमा रहेको सडक पोखरी बनेको छ ।

तस्वीर स्रोत सुधांशु केसी

अन्य अवस्थामा पनि बिजोग हुने उक्त सडक पानी परेपछि पोखरीझैँ देखिएको हो ।  सडक कै कारण नर्भिक र प्रसूति गृह आउने बिरामीले सास्ती खेप्नु परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ