पाटन अस्पतालको निर्देशकमा डा. अधिकारी


काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । डा. मोहन श्रेष्ठको अनिवार्य अवकाशपछि अधिकारीलाई अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो । आइतबार स्वास्थ्य मन्त्रालयबाट निर्देशकको जिम्मेवारीसहितको पत्र बुझको अधिकारीले बताए । पाटन अस्पतालमा सिनियर कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ