वीर अस्पतालको इमर्जेन्सीमै अनशन


काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी वार्डमा एक अनशनकारीको पुगेका छन् ।

चितवन भरतपुरका अम्विकाप्रसाद अधिकारी वीर अस्पतालको इमर्जेन्सीभित्रै अनसन बसेपछि समस्या भएको छ  ।

परिवार, अदालत र राज्यले आफूमाथि अन्याय गरेको भन्दै अधिकारीले अनशन सुरु गरेको बताइएको छ । परिवारल अंश नदिएको, अदालतले न्याय नदिएको र राज्यले पीडा नसुनेको उनको गुनासो रहेको छ ।

माइतीघरमा अनशन बस्दै आएका अधिकारीलाई स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । उनले अस्पतालको इमर्जेन्सी मै अनशन सुरु गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ