यस्तो छ कोरोना संक्रमितको बढ्दो अवस्था

काठमाडौं । कोभिड- १९ को संक्रमणदर पुस २१ गतेदेखि लगातार बेढिरहेको छ । आज मात्रै ५ हजार ८७ जनामा कोभिड-१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तो छ कोरोना संक्रमितको बढ्दो अवस्था
२१ गतेः ४३५
२२ गतेः ५४०
२३ गतेः ९६८
२४ गतेः ९४४
२५ गतेः १,१६७
२६ गतेः १,४४६
२७ गतेः २,४४४
२८ गते:३,०७५
२९ गते:३,५५३
३० गते:५,०८७
क्याटेगोरी : प्रदेश, विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस