मास्क नलगाउनेलाई कारबाही गर्ने भक्तपुरको सिडओको चेतावनी


काठमाडौं । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले मास्क लगाउनलाई कारबाही गर्ने चेतावनी दिएकी छन् ।

आफूहरुले वृद्ध, अशक्तहरुलाई मास्क बाँडिरहेको बताउँदै उनलेअब मोटरसाइकल-गाडी चढ्ने, बुझेर पनि नबुझेजस्तो गरी मास्क नलगाई अटेरी गर्नेहरु कारबाही गर्ने चेतावनी दिएकी हुन् ।

सकेसम्म स्वतःस्फूर्त रुपमा मास्क लगाउने गरी सकारात्मक बाटोबाटै काम गरिरहेको भन्दै सिडिओ शर्माले सीमा नाकामा मास्क प्रयोगमा निगरानी राखिए दाबी गरिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ