सर्वोच्चको फूलकोर्टले सेवा कटौती गर्यो, यस्तो छ निर्णय

काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्टले सेवा कटौती गर्ने निर्णय गरेको छ ।
कोभिड महामारीको कारण देखाउँदै सर्वोच्च अदालतको फूलकोर्टले आफ्नो सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले माघ १८ गतेसम्म निश्चित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका अनुसार माघ ५ गतेदेखि ६ वटा प्रकृतिका मुद्दामा मात्रै सुनुवाई हुनेछन् ।
यस्तो छ निर्णय
तपाईको प्रतिक्रिया दिनुहोस