कुन भेरिएन्टमा कस्तो लक्षण ?


काठमाडौं । कोरोना भाइरस(कोभिड-१९)को तिव्र संक्रमण बढी रहेको छ । कोरोनाको ओमिक्रोन र डेल्टा भेरिएन्ट सँगसँगै बढीरहेको चिकित्सकहरुको भनाइ छ ।

ओमिक्रोन भन्दै लापरबाही गरे डेल्टाले झुक्याउने सम्भावना पनि उत्तिकै छ । यी लक्षणका आधारमा कुन भेरिएन्ट हो भन्ने अनुमान लगाउन सकिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ