सिटामोल अभावको चर्चाबीच एक डाक्टरले यसरी सुनाए सिटामोलको कथा !

काठमाडौं । बजारमा सिटामोल अभाव भइरहेको चर्चा चल्दै आएको छ । बजारमा सिटामोल अभाव हुन नदिन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले निर्देशन दिएको सुन्नमा आएको छ ।
औषधि उत्पादकहरूले बजारमा सिटामोल अभाव देखाएर मुल्य बृद्धि गर्न चलखेल सुरु गरेको समेत आरोप लाग्दै आएको छ । यसैबीच एक चिकित्सकले सिटामोलको कथा सुनाउन खोजेका छन् । डा. रामेश कोइरालाले ट्वीटरमार्फत सिटामोलको कथा सार्वजनिक गरेका हुन् !
यस्तो छ सिटामोलको कथा !
क्याटेगोरी : विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस