ओमिक्रोनबाट मृत्यु हुन सुरु, एकैदिन मरे १६ जना


काठमाडौं । काेराेना भाइरस काेभिड-१९ काे नयाँ भेरिएन्ट  ओमिक्रोनबाट मृत्यु हुन थालेकाे छ । शनिबार १६ जनाकाे मृत्यु भएकाे सरकारले जनाएको छ । शुक्रबार नेपाली सेनाकाे अस्पतालमा एकैदिन ९ जनाकाे काेराेनाबाट मृत्यु भएकाे थियाे । त्याे तथ्यांक अझै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेकाे छैन । संक्रमण तीव्र रुपमा बढ्दै जाँदा मृत्यु हुनेहरु पनि बढ्न थालेका छन् । शनिबार दस हजार २ सय ५४ जना नयाँ बिरामी थपिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ