डा. ढुंगाना क्रिटिकल केयर समितिको संयोजक

काठमाडौं । सह-प्रा.डा. आशेष ढुंगानालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको डिएम पल्मोनरी, क्रिटिकल केयर र स्लिप मेडिसिन विषय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्ले उनलाई उक्त जिम्मेवारी दिएको हो ।
डा. ढुंगानाले प्रतिष्ठानको विकास, विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनमा सफला प्राप्त गर्ने प्राज्ञिक परिषद्को विश्वास छ ।
क्याटेगोरी : मेडिकल शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस