कसले बनायो सिंहदरबार प्रदूषित ! (फोटोफिचर)


काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्लास्टिकलगायतका फोहोर जलाएर प्रदूषित पारिएको छ । प्लास्टिकको फोहोरबाट निस्केको धुँवाले जनस्वास्थ्यमा गम्भीर असर गर्ने विज्ञहरू बताउँछन् । तर सिंहदरबार र आसपासको क्षेत्र नै प्रदूषित हुने गरी फोहोर जलाइएको छ ।

सिंहदरबारभित्र जथाभावी गर्न प्रदूषण गर्न दिने वन तथा वातावरण मन्त्रालयले समग्र मुलुकको वातावरण बिग्रदा के गर्छ भन्ने प्रश्न खडा भएको छ । वातावरण प्रदूषित हुने गरी काम गर्नेलाई रोक्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ