पर्खाइको पीडा !

काठमाडौं । मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा भिडियो एक्स–रे परीक्षणका लागि लाइनमा राखिएका विरामीका टिकट । बिहान झिसमिसे अध्यारोमा लाइनमा बसेर दिनभरमा पनि पालो नपाउँने विरामीको गुनासो छ ।
तस्वीर : सिबी अधिकारी, रासस
क्याटेगोरी : जीवनशैली, प्रदेश
तपाईको प्रतिक्रिया दिनुहोस