स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब
काठमाडौं । सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन् । मन्त्री शर्माले२०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जनाएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस