लुम्बिनी सांस्कृतिक अस्पताल बनाउन सरकारले जग्गा दियो
काठमाडौं । सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल बनाउन जग्गा दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल बनाउन जग्गा लिजमा उपलब्ध गराएको हो ।
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण प्रयोजनार्थ जग्गा लिजमा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस