नेसोग दिवसमा ४४ जनाले रगत दिए


काठमाडौं । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । बिभिन्न कार्यक्रम सहित रक्तदानको आयोजना गरेर दिवस मनाएको हो ।

डा श्रीप्रसाद अधिकारीका अनुसार नेसोग दिवसको अवसर पारेर ४४ जनाले रक्तदानमा भाग लिएका छन् । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, किष्ट मेडिकल कलेज र काठमाडौं मोडल अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ