सप्तरी-२ बाट पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हार्ने निश्चित !
![](https://www.swasthyalive.com/wp-content/uploads/2022/11/PhotoCollage_1665970152674.png)
काठमाडौं । प्रतिनिधिसभाका सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हार्ने निश्चित जस्तै भएको छ ।
उक्त प्रतिनिधिसभामा क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री यादवलाइ भारि मतले पछाडि पारेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस