डा. चन्दा कार्की सांसद बन्ने निश्चित

काठमाडौं । वरिष्ठ चिकित्सक चन्दा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बन्ने निश्चित जस्तै देखिएको छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा खसेको प्रारम्भिक मत परिणामलाई हेर्दा डा. चन्दा कार्की सांसद बन्ने निश्चित जस्तै देखिएको छ । प्रारम्भिक मत परिणाममा समानुपातिकमा घण्टीलाई काठमाडौंबाटै धेरै मत खसिरहेको देखिन्छ । यो हिसाबले चन्दा कार्की सहजै प्रतिनिधिसभा सदस्य बन्ने भएकी हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रा. डा. चन्दा कार्की, #राष्ट्रिय स्वतन्त्र पार्टी
तपाईको प्रतिक्रिया दिनुहोस