बिरामी माधव नेपाललाई भेटे राप्रपा अध्यक्ष लिङदेनले


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् ।अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ