स्वास्थ्यमन्त्रीमा गिरी, राज्यमन्त्रीमा डा.कार्की
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पदम गिरीले पाउने भएका छन् ।
पर्वतका गिरीलाई नेकपा एमालेको कोटाबाट स्वास्थ्य मन्त्री बनाउन लागिएको हो ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोशिमा कार्कीले पाउने निश्चित भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस