सुशील कोईराला क्यान्सर अस्पताल खजुरामा आईसियु संचालन
बाँके । सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा आईसियु सेवा संचालनमा आएकाे छ । ६ वेडबाट सुरु भएकाे आईसियुकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरे ।
आईसियु सेवा सुभारम्भ गरी सो अस्पतालको अवलोकन समेत गरे । मन्त्री गिरीले क्यान्सरका बिरामीहरूलाइ काठमाण्डाैं तथा बिदेश जान राेक्नु पर्ने बताए ।
यसका लागि यश अस्पतालले सवा बिस्तार गर्दै उत्कृष्ट सेवा जनतालाई दिन मन्त्री गिरीले अनुराेध गरे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस