टर्की भुकम्प: नेपालबाट सामान जाने, मेडिकल टिम नजाने
काठमाडौं । नेपाल सरकारले टर्की भुकम्पका लागि पठाउने स्वास्थ्य सामग्री अहिले बिहान ११:३० बजेको जहाजमा जान लागेको छ ।
सरकारले राहत सामग्री बिहान ११:३० को टर्कीस एयरको विमानबाट पठाउन लागेको हो । मेडिकल टिम नजाने बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले टर्कीमा औषधि र राहत सामग्री पठाउन लागेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस