मेडिकल काउन्सिलले सार्वजनिक गरेकाे सराेकारका विषय यस्ता छन्


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक सरोकारका विषयहरू प्रकाशित गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सरोकारका विषयहरू समेटी २०७७ वैसाखदेखि २०७९ फागुनसम्म काउन्सिलको पूर्ण बैठकले गरेका निर्णयहरू सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरिएको हो ।

काउन्सिलका रजिष्ट्रार डा। कृष्णप्रसाद अधिकारीका अनुसार नेपाल मेडिकल काउन्सिल र चिकता शिका आयोगको अनुमित बिना सञ्चालन गरेको चिकत्सा शास्त्रका विभिन्न कार्यक्रमहरू नियमन गर्ने तथा अनुमित बिना सञ्चालन गरेका त्यस्ता कार्यक्रममा रोक लगाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लेखि पठाउने निर्णय भएको छ ।

यस्तै काउन्सिलको विषय विज्ञहरूको सहयोगमा तयार पारेको स्नातक तहको सीप परीक्षण पाठ्यक्रमलाई २०७९ कात्तिक २३ गते सरोकारवाला सहितको सहभािगतामा अन्तरक्रियार गरी अन्तिम रुप दिने पनि निर्णय भएको छ ।

यस्तो छ काउन्सिलले सार्वजनिक सरोकारका निर्णयहरू:

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ