आज दाेस्रो दिन पनि महिला स्वास्थ्य सम्मेलन जारी


काठमाडौं ।‘महिला स्वास्थ्य सम्मेलन’ आज दोस्रो दिनपनि जारी छ ।

बिहीवारबाट काठमाडौंमा सुरु भएको पहिलो स्वास्थ्य सम्मेलनको दोस्रो दिन पोषणको बारेमा छलफल भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा सुरु भएको सम्मेलनमा महिला स्वास्थ्यका विभिन्न विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू भइरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ