कान्ति बाल अस्पतालको परिसरमा सरसफाइ कार्यक्रम
काठमाडौं । कान्ति बाल अस्पतालको परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
नियमित रुपमा हुँदै आएको सरसफाइ कार्यक्रममा “जय महाकाल युवा समूह” र कान्ति बाल अस्पतालका कर्मचारी तथा सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संयुक्त रूपमा कान्ति बाल अस्पतालको परिसर सरसफाइ कार्यक्रममा सहभागीलाई धन्यवाद समेत दिइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस