सङ्घीय निजामती सेवा मस्यौदा सार्वजनिक गर्न माग गर्दै स्वास्थ्यका ५ ट्रेड युनियनले प्रधानमन्त्रीलाई बुझायो २१ बुँदे ज्ञापन पत्र


काठमाडौं । स्वास्थ्य समूह तर्फका कर्मचारी ट्रेड युनियनले प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमार्फत् बुधवार स्वास्थ्य तर्फका ठूला पाँच कर्मचारी ट्रेड युनियनले प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएका हुन् ।

उनीहरूले आफ्ना सुझावहरू समेटेर वैशाख १८ गते भित्र सङ्घीय निजामती सेवा मस्यौदा सार्वजनिक गर्न माग गरेका छन् । साथै सो अवधिसम्म पनि राष्ट्रियस्तरका ट्रेड युनियनहरूलाई वार्ता, संवाद र छलफलमा नबोलाइए, सङ्घीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक नगरेमा आन्दोलनका कार्यक्रमहरूलाई अघि बढाइने चेतावनी पनि दिएका छन् ।

अनिवार्य अवकाश, बढुवा, कार्य सम्पादन मूल्याङ्कनसहित‌का २१ बुँदे माग यस्ता छन् :

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ