स्वास्थ्यमन्त्रीकाे निजी सचिवमा माेहन निराैला नियुक्त

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव माेहन निराैला निजी सचिवमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बहन बहादुर बस्नेतले निराैलालाइ निजी सचिवमा नियुक्त गरेका छन् ।
यस्तै स्वास्थ्यमन्त्री बस्नेतकाे प्रेस संयाेजकमा रामचन्द्र दुलाललाइ नियुक्त भएका छन् । मन्त्री बस्नेतले दुलाललाई प्रेस संयाेजक नियुक्त गरेका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस