स्वास्थ्यमन्त्री बस्नेत र राजदुत भट्टराईबीच जेनेभामा भेट

जेनेभा । स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतबीच भेटवार्ता भएको छ । आजबाट सुरु भएकाे विश्व स्वास्थ्य संगठन डब्लुएचओकाे साधारण सभामा भाग लिन मन्त्री बस्नेत जेनेभा पुगेका छन् । मन्त्री बस्नेत र राजदुत भट्टराईबीच उक्त सम्मेलनका बारेमा छलफल भएकाे बुझिएकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस