एकैपटक करिब तीन सय नर्स नियुक्त

काठमाडौ । सरकारले एकै पटक ठुलाे संख्यामा नर्सिङ अधिकृत नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले २९८ जना नर्सिङ अधिकृतलाई साेेमबार देखि नियुक्ति दिन थालीएकाे हाे । ती नर्सहरु वीर अस्पतालका लागि खुलाइएको हाे ।
तर, सरकारले सबै नर्सलाइ वीर मात्रै नपठाएर संघिय अस्पतालमा आवश्यकता अनुसार बढिमा ५ जनाका दरले पठाउने भएको । नर्सिङ जनशक्तिको अभावमा विरमा सेवा प्रवाहमा समस्या देखिएको थियाे ।
तपाईको प्रतिक्रिया दिनुहोस