वीर अस्पतालमा ४८२ जनाकाे मृत्यु, १६ हजार अस्पताल भर्ना

काठमाडौं । वीर अस्पतालमा १८२ जनाकाे मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार १६ हजार ५२७ जना अस्पताल भर्ना भएका छन् । मृत्यु हुनेमा पुरुष २५५ जना छन् भने महिला २२७ जना छन् ।
मुलुककै जेठो वीर अस्पताल १३४ वर्षमा प्रवेश गरेकाे छ । एक वर्षमा वीर अस्पतालले ५ लाख ६६ हजार ९५७ जनालाइ ओेपिडिबाट सेवा दिएकाे छ । उनिहरु मध्ये १६ हजार ५ सय २७ जना अस्पताल भर्ना भएका छन् । वीर अस्पतालले एक आर्थिक वर्षमा ४ हजार ३ सय १८ जनाकाे शल्यक्रिया गरेकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस