ग्लोबल फन्डको पीआर सरकार र सेभ द चिल्ड्रेन बन्यो

जेनेभा । द ग्लोबल फन्डले चर्को विवादका बीच आगामी सन् २०२४ देखि २०२७ सम्मका लागि नेपाल सरकार र सेभ द चिल्ड्रेनलाई पीआर बनाएको छ । सरकार र द ग्लोबल फन्ड बीच को पीआर बन्ने भन्ने विषयमा विवाद थियो ।
आफै पीआर बन्ने निर्णय गरेका बेला सेक्टेम्बर ११ मा पत्र पठाउदै नेपाल सरकार र सेभ द चिल्ड्रेनलाई पीआर बनाएको निर्णयको पत्र पठाएको हो । स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार सरकारको रुची अनुसार यो निर्णय भएको हो । तर, द ग्लोबल फन्डले खरिदको सवै काम आफैमा राखेको छ ।
नेपाल सरकारको स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० लाई ध्यानमा राखेको छ । मलेरियाको सबै काम नेपाल सरकारलाई दिएको छ । एचआइभी टिबीको पीआर सेभ द चिल्ड्रेनलाई दिएको छ ।
ट्याग : ##Global Found
तपाईको प्रतिक्रिया दिनुहोस