कान्ति बाल अस्पतालको निर्देशकमा डा. पंकज
काठमाडौं । कान्ति बाल अस्पतालको निर्देशकमा डा. पंकज राय नियुक्त भएका छन्।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै कान्ति कै ११ औ तहका डा. रायलाई निर्देशकमा नियुक्त गरेका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस