इनरुवा अस्पतालको मेसुमा डा. श्रेया पंगेनी


काठमाडौं । इनरूवा अस्पतालकाे निमित्त मेसुको जिम्मेवारी डा.श्रेया पंगेनीले पाएकी छिन् । उनले औपचारिक रुपमा मेसुको जिम्मेवारी सम्हालेकी छिन् ।

इनरुवा अस्पताल मेसु देवराज घिमेर सरुवा भएर गएपछि डा. श्रेया मेसुको जिम्मेवारी पाएकी हुन् । उनको कार्यकालमा भएका सुधार र सेवा सुविधा विस्तारलाई निरन्तरता पाउने जनअपेक्षा छ ।

इनरुवा अस्पतालमा आइसीयू संचालनमा आउन सकेको छैन । डा. श्रेयाको कार्यकालमा उक्त आइसीयू सञ्चालन आउन सके ठूलो उपलब्धि हुने इनरुवाबासीबीच चर्चा छ ।  उनको कार्यकलमाज नमैत्री उपचार सेवा प्राप्ती र नमूना अस्पताल बनेकाे हेर्ने इनरुवाबासीको धोको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ