भूकम्प पीडितको उद्धारका लागि सक्रिय सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको टोली जाजरकोट र रु कुम क्षेत्रमा सक्रियताका साथ खटेको छ । सशस्त्र प्रहरीको टोलीले भूकम्प पीडितलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याएको हो ।
सशस्त्र प्रहरी, बल नेपालका कर्मचारीहरुले भूकम्पमा उद्दार गरिएका अधिकांश घाइतेहरुलाई नेपालगञ्ज विमानस्थलबाट भेरी अस्पतालमा उपचारका लागि पुर्याएका छन् । २०७२ सालको भूकम्प पनि सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस