एउटै व्यक्तिलाई पटक पटक अवसर

काठमाडौं । नेपाली कांग्रेस निकट डा चाेपलाल भुसाललाइ फेरि चिठ्ठा परेकाे छ । कांग्रेसको काेटाबाट यश अगाडि राजदूत बनेका उनै भुसाल फेरि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनेका छन् ।
कांग्रेसमा उनी जतिको याेग्य अरु चिकित्सक नभएका कारणले पनि हाेला उनले पटक पटक अवसर पाउँदै आएकाे अधिकारीहरु बताउँछन् । मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस