नेजचिसकाे नयाँ कार्य समितिको अध्यक्षमा जाेशी

काठमाडौं । नेपाल जनस्वास्थ्य चिकित्सक समाज (नेजचिस) को नयाँ कार्यसमितिकाे अध्यक्षमा डा सुनिल कुमार जाेशी चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा डा नास्तु शर्मा, महासचिव डा गुणनिधि शर्मा, सह- सचिवमा डा गजानन्द भण्डारी र कोषाध्यक्षमा डा मुरारी मान श्रेष्ठ चयन भएका हुन्।
यसैगरी सदस्यहरुमा डा. भीमसिंह टिंकरी, डा. चुमनलाल दास, डा आशा पुन, डा दुर्गा भण्डारी र डा अनुज भट्टचन चयन भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस