स्वास्थ्य सेवा विभागद्धारा शाखा प्रमुखहरुको जिम्मेवारीमा हेरफेर


काठमाडौं । स्वास्थ्य सेवा विभागले केही कर्मचारीको जिम्मेवारीमा हेरफेर गरेको छ । विभागकी महानिर्देशक डा संगिता कौशल मिश्राले कर्मचारीको जिम्मेवारीमा हेरफेर गरेकीहुन् ।

परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ । त्यस्तै नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई परिवारकल्याण महाशाखा ल्याइएको छ । यता अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ । उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ