स्वास्थ्यमा जयनारायण आए, तुलसी गए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयका सहसचिव तुलसी गाैतमकाे सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले गाैतमकाे सरुवा गरेकाे हाे । उनकाे स्थानमा हालै सहसचिव भएका जयनारायण भण्डारीलाई पठाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस