स्वास्थ्यमन्त्री पदम गिरी !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हाले भएका छन् । एमाले एक नेताका अनुसार गिरीलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भएको छ । उनले आजै सपथ खाने भएका छन् ।
यता एमालेले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा रघुवीर महासेठलाई पठाउन खोजेको छ । तर उनले परराष्ट्रमन्त्रीमा त्यति रुची नदेखाएको स्रोतको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दैछन् । उपेन्द्र यादव पनि सरकारमा जाने कसरतमा छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस