नायिका पूजा शर्माको मेडिसिटी अस्पतालमा एपेण्डिक्सको सफल शल्यक्रिया

काठमाडौं । चर्चित नायिका पूजा शर्माको नायिका पूजा शर्माका मेडिसिटी अस्पतालमा एपेण्डिक्सको सफल शल्यक्रिया भएको छ । एपेण्डिक्सको सफल शल्यक्रियापछि अस्पतालको बेडबाटै पूजाले स्वास्थ्यमा सुधार भएको जानकारी गराएकी छिन् ।
पूजाको स्वास्थ्यमा सुधार आएको छ । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेकी छिन। आफ्नो उपचारमा संलग्न चिकित्सकको टिमलाई पनि पूजाले धन्यवाद भनेकी छिन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस