डा. प्रसन्न झाद्वारा मटिहानीका आगलागी पीडितहरुलाई राहत घोषणा

काठमाडौं । समाजसेवी एवं चर्म तथा यौनरोग विशेषज्ञ डा. प्रसन्न झाले मटिहानीका अग्नि पीडितहरुको लागि राहत घोषणा गरेका छन् ।
उनी यही बैशाख १५ गते छाला तथा जलनसम्बन्धी निःशुल्क औषधीसहित पीडितहरुको घरदैलोमा पुग्ने जनाईएको छ । यस्तै, अस्थायी बासको लागि ५० थान त्रिपाल पनि सहयोग गर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस