कोरोनाको नयाँ भेरिएन्ट “केपी.एक” र केपी.दुइ नेपालमा पुष्टि

काठमाडौं । पछिल्लो समय सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको काेराेना भाइरस काेभिड-१९ काे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ । हालै गरिएको ४२ पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि
छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे । तर, हाल विश्वमा महामारीको रुपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस